नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै प्रकाशित मिति : २३ असार २०७५, शनिबार ०९:०७ काठमाडौं / नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० जापानी सहयोग नियोग ९जाइका० पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो ।कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताए । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।