ट्रम्पले फेरि भने – उत्तर कोरियाबाट अझै खतरा प्रकाशित मिति : १० असार २०७५, आईतवार ०८:२९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्रर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरका छन् । ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए । राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ—उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको खिशर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावी समेत गरेका थिए ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।