देशको अर्थतन्त्र तस्करको हातमा छ : गृहमन्त्री रामबहादुर थापा

काठमाण्डौं / गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् ।कर नतिर्ने, राजस्व हातमा रहेको बताएका हुन् ।
कर नतिर्ने, राजस्व छल्ने माफिया ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलार्यरहेको उनले बताएका छन।

प्रेस सेन्टर कास्कीेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने, आर्थिक क्षेत्रका अनियमितता, भष्टाचार र तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेमात्रै मुलुकको विकास र समृद्धि हुन
सक्छ । उनले सुशासन कायम गर्न सरकार भष्टाचार सिन्डिकेटसहितका विकासविरोधी तत्वहरुको निर्मुल गरेर अगाडि बढ्ने बताए ।,आजको नागरिक दैनिकमा योखबर प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्