१३ वर्षमै आमा, छोरी जन्माएपछि घर निकाला

१२ वर्षको उमेरमा बिहे गरेर १३ वर्षमा छोरी जन्माएकी एक किशोरीलाई परिवारका सदस्यले घर निकाला गरेको खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ । सिरहा गोलबजारकी ममता मरिकलाई परिवारले यसरी घरबाट निकाल्दा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

समाचार अनुसार सप्तरीको गढीगाउँपालिका ७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिरहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएकोमा १ महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । आजकोनयाँ पत्रिकामा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्