बिमा

नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट, अन्तरक्रिया, सम्मान तथा क्षमता अभिवृद्धि तालिम भव्यताका साथ सम्पन्न गरेको छ । ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।कार्यक्रममा बीमा अभिकर्ताहरुलाई बजारिकरण, बीमा पोलिसी तथा रणनीतिका सम्बन्धमा तालिम प्रदान