पहिलो हाफमा  बेल्जियम २–० ले अगाडि

काठमाडौं /  रसियामा जारी विश्वकपमा क्वार्टरफाइनलको पहिलो हाफमा  बेल्जियम २–० ले अगाडि रहेको छ ।

ब्राजिलका लागि फर्मान्डिन्होले १३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए भने २५ औं मिनेटमा बेल्जियमका केभिन डी ब्रुनेले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्