उमेशलाई कसको नशालु हेराइले मा–यो भुतुक्कै ? (भिडियो सहित )

चितवन, ९ चैत । नव गायक उमेश गुरुङको लोक दोहोरी गीत तिम्रो नशालु हेराइले मा–यो भुतुक्कै बजारमा आएको छ ।
म्यूजिक नेपाल मार्फत यूटुबमा उनले गीत सार्वजनिक गरेका हुन् ।
उमेश गुरुङ र मनु मगरको आवाजमा रहेको यस गीतको लय शब्द पनि उमेशकै रहेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ३ रुप्लाङका लोक दोहोरी गायक उमेश गुरुङको यो पहिलो प्रश्तुती हो ।

                    (भिडियो )


प्रतिक्रिया दिनुहोस्