ताप्लेजुङ काठमाडौं युवा समाजले अशोज १९ गते फुटसल खेल आयोजना गर्दै

काठमाडौं /  ताप्लेजुङ काठमाडौं युवा समाजले वडा दशैं तथा दीपावली २०७५ को सुखद अवसरमा शुभकामना आदान प्रदान तथा  ताप्लेजुङ भीत्त्राका  गाउँपालिका /नगरपालिका स्तरिय फुटसल खेलको आयोजना गर्ने भएको छ ।   तपाईको गाउँपालीका /नगरपालिका बाट सहभागिता जनाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध छ ।
पुरस्कार
– प्रथम पुरस्कार नगद रु, ४०,००० ,चालिस हजार, ३ वर्ष रनि शिल्ड,मेडल र प्रमाणपत्र ।
 -दितिय पुरस्कार नगद रु, २५०००, पचिस हजार, मेडल र प्रमाणपत्र । 
– उत्कृष्ट खेलाडी,  कीपर र हाईस्कोर  हरुको विशेष पुरस्कारको व्यवस्था गरिएको छ । 
 
–  प्रवेश शूल्क रु, – ५00५  (पाच हजार पाच) मात्र । 
–  प्रवेश मिति २०७५ असोज १८ गते ४ बजे सम्ममा टिम दर्ता गरिसक्नु पर्ने छ ।
–  लत्री द्र २०७५ असोज १८,  ४ देखि ५  बजे  सम्ममा हुनेछ । 
 –  खेल सुरु मिति २०७५ साल अशोज १९ गते, ८, समय बिहानको ८ बजे देखि,  उक्त्त समयमा सबै टिमका क्यापटेन वा खेलाडी आउनु पर्ने छ ।
-स्थान धन्यन्यतरी फुटसल  काठमाडौं महानगरपालिका ४ हार्डीगाउँ भत्केको पुल छेउ ,
 

 

१, खेलका नियमहरु ,
क,- खेलाडी एउटै गाउँपालिका र नगरपालिकाको हुनुपर्ने छ ।
ख, – खेलाडीको परिचय खूल्ने गरि नागरिकता वा सरकारी आईडी हुनु पर्ने छ र पासफोटो अनिवार्य गरिएको छ ।
ग, – खेल फुट्सलको नियम अनुसार खेलाईने छ ।
घ, – खेलाडी संख्या अतिरिक्त्त र म्यानेजर सहित ९ जना हुनुपर्ने छ । ,
ङ – खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुने छ ।
च, – खेल नकाउट प्रणालीको आधारमा खेलाईने छ ।
झ, – खेल सुरु हुनु भन्दा ५ मिनेट अगाडी उपस्थित हुनुपर्ने छ ।
ञ, – खेलाडी अर्काे गाउँपालिकाको भए टिम खारेज गरिने छ ।
नोट  – प्रवेश मिति २०७५ असोज १८ गते ४ बजे सम्ममा टिम दर्ता गरिसक्नु पर्ने छ ।  
       –  खेल सुरु मिति २०७५ साल अशोज १९ गते,  समय बिहानको ८ बजे देखि,
सम्पर्क   – 9851204894/9851199420

प्रतिक्रिया दिनुहोस्