सुवास नेम्वाङ बने एमाले संसदीय दलको उपनेता

काठमाडौं,२१ चैत / एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।


एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्