दावा के शेर्पाको ‘माछी जालैमा ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ पौष २५ गायक दावा के शेर्पाको आफ्नै शब्द, संगीत तथा आवाजमा रहेको गीत ‘ माछी जालैमा ’ गीतको म्युजिक भिडियो यूट्य मार्फत सार्वजनिक गरिएको हो ।

उत्त गीतमा शेर्पालाई गायिका मेलिना राईले साथ दिएकी छिन् । सो गीतमा डिजे छेवाङ शेर्पाको डिजे समेत रहेका छन् ।

सार्वजनिक भएको ३ दिन नहुँदै यस गीत ट्रेन्डिङमा परेको छ ।प्रदिप लामाको निर्देशनमा रहेको म्युजिक भिडियोमा प्रदिप लामा र एलिसा शर्माको अभिनय रहेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्