अभिनेत्री आँचलको उदिप श्रेष्ठसँग इन्गेजमेन्ट

काठमाडौं, १३ फागुन / अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् ।
उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुको विवाहको मिति भने सार्वजनिक गरिएको छैन् । उनीहरुको फागुन अन्तिम साता विवाह हुने जनाइएको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्