कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, संक्रमण दुइ सय देशमा फैलियो

काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) संक्रमणका कारण युरोपका देश निकै प्रभावित भएका छन् । अहिलेसम्म विश्वका दुई सय देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । कोरोना संक्रमण कारण ८५६,९१७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित १७७,१४१ जना उपचारपछि निको भएका छन् । ४२,१०७ जनाको ज्यान गएको छ । गएको


प्रतिक्रिया दिनुहोस्