सीता र दुर्गाको ‘सेमसेम्लुङ’ पाःलम “भिडियो सहित”

काठ्माडौं/ सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

दुर्गा लङवा लिम्बूको शव्द संकलनमा सरस्वता सिंघक लिम्बू “चारकुने कान्छी” को लय संकलन रहेको पाःलाम ‘सेमसेम्लुङ’ फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
टेकेन्द्र यक्सो लिम्बूको संगीत संयोजन रहेको पाःलामको भिडियोको छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।

पाःलाम भिडियोमा सुशिला बेघा ताप्मादेनको ड्रेसमा सजिएकोे गायिका सिता सिंघक लिम्बू र दुर्गा लङवा लिम्बूलाई देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्