काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनबाटको उम्मेदवार सृजना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार सृजना सिंह बन्ने निश्चित जस्तै भएको छ । उनको नाममा अन्तिम निर्णय नभइसके पनि सहमति बनिसकेको बताइएको छ ।

सृजना सिंहलाई मेयरमा अगाडि सार्नेबारे अन्तिम निर्णय भोलि हुने विश्वस्त स्रोतले जनाएको छ । सिंह काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।


प्रतिक्रिया दिनुहोस्