मेरिङदेन ६ नाल्बुमा एमालेका मनोज कुमार तुम्वाहाम्फे विजयी

काठमाडौं । मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका छन् । उनले ४५६ मत प्राप्त गरेका छन् ।

यस्तै उनका प्रतिस्पर्धी ठाकुर सिंह लिम्बूले ३२४ मत पाएका छन् । तुम्वाहाम्फेले लिम्बूलाई १२४ मतअन्तरले पराजय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्