फुङलिङ नगरपालिकामा कांग्रेसको अग्रता

फुङलिङ । फुङलिङ नगरपालिकामा अहिलेसम्म २०० सय मत गणना गरिएको । फुङलिङ नगरपालिकाको वडा नं. ११ वाट मतगणना सुरु गरिएको हो ।

फावाखोलामा नेपाली कांग्रेसका मेयर पदका उमेद्वार अम्बिर मादेनले १२६ मत ल्याएका छन् । नेकपा एमालेका उमेद्वार छत्रपति प्याकुरेलले ५० मत ल्याएका छन् । मादेन ७६ मतले अगाडी छन् ।

नेकपा माओवादी केन्द्रका उपमेयरका उमेद्वार बम वहादुर भटराईले १२३ मत ल्याएका छन् । एमालेका उपमेयरका उमेद्वार भिमादेवी ओझाले ५८ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्