सरिजङघा १ मा नेकपा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङघा गाउँपालिकाको वडा नं. १ को वडा अध्यक्षमा नेकपा एमालेका सिङ बहादुर ईवाराम विजय भएका छन् । उनले जम्मा ४८८ मत ल्याइ विजयी भएका हुन् ।

उनका उनका निकतम् प्रतिद्वन्द्वी गठबन्धन तर्फका बिरेन्द्र थेबेले ३०५ मत ल्याएका छन् । यो सँगै उक्त वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।


प्रतिक्रिया दिनुहोस्