मैवाखोला ५ फाकुम्बामा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका केशर वनेम ४२८ मत प्राप्त गदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कुल प्रसाद वनेमले २७४ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट महिला सदस्य सोम कुमारी लिम्बु (काँग्रेस) ४२४, मनिसा वि.क.(माओवादी केन्द्र) ४२४ अनि सुरेश वनेम खुल्ला सदस्यमा ४१९ (काँग्रेस) र लाक्चुङ शेर्पा  (काँग्रेस) ४१९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्