मिक्वाखोला ४ मा काँग्रेसका सदन कुमार साँबा विजयी


ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका सदन कुमार साँबा विजयी भएका छन् । उनले ५६३ मत प्राप्त गर्दा एमालेका भिम बहादुर लिम्बूले ५११, जसपाका गोपाल लिम्बुले १८ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धोज नारायण लिम्बूले १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै गरि काँग्रेसबाट उम्मेदवार बनेका सुर्य प्रसाद साँबा ५३१ र फुपु तन्जी शेर्पा ४९६ खुल्ला सदस्यमा, महिला सदस्यमा मन कुमारी भुजेल साँबाले ५३९, दलित महिला सदस्यमा सलिना बराईलीले ५४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्