आज चीन जाँदै परराष्ट्रमन्त्री

काठमाण्डौँ / प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन जाँदैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्