तीनदिने बाइक एक्स्चेन्ज अफर

काठमाडौं । अमेरिकन उत्पादित २ चक्के ब्राण्ड युएम बाइकको आधिकारिक विक्रेता तथा आईएमई ग्रुप अन्तर्गतको संस्थाले, तीनदिने लामो एक्सचेन्ज क्याम्पको आयोजना गर्ने भएको छ ।

फागुन १३ गते आईतबारदेखि १५ गते मंगलबारसम्म सबै २ चक्के मोडलहरुमा लागुहुने गरि सो कार्यव्रmमको आयोजना शंखमुलस्थित भ्याली टप ड्राईभिङ्ग स्कूल एण्ड रेष्टुरेण्टमा हुने जनाइएको छ ।

ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने अवसर रहेको र ग्राहकवर्गहरुले यस एक्सचेन्ज क्याम्पमार्पmत आफनो पूरानो मोटरसाइकलको सट्टापट्टामा रु।१०,००० र पूरानो स्कूटरको सट्टापट्टामा रु।५,००० सम्म अधिक लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्