बस दुर्घटनामा ५ जनाको मृत्यु २० भन्दा बढि घाइते

काठमाण्डौं / प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् महेन्द्रनगरबाट प्यूठान आइरहेको ना ४ ख ८१७६ नम्बरको बस आईतबार बिहान ३ बजेतिर बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको बताइएको छ ।बस सडकबाट झण्डै

दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । समयमा दुर्घटनामा परेको प्रहरीले जानएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । घाइते मध्ये पाँच जनाको बुटवलमा र अन्यको प्युठान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।२० भन्दा बढि घाइते


प्रतिक्रिया दिनुहोस्