इन्डोनेसियामा दोस्रो दिन पनि आतंककारी हमला जारी प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

 सुराबिया, इन्डोनेसिया / इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ ।उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्