प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान

 काठमाडौं ,/ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् ।

फाइल तस्बिर

कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्