राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलार्य सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, आजको कान्तिपुरमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्