आयो यस्तो अफर १६ रुपैयाँमा बनाउनु होस् अब गर्लफ्रेन्ड

एजेन्सी / दुनियाँलाई अहिले यस्ता समाचारहरु ले सोच्न बाध्य बानाई रहेको छ । सारालाई चकित पार्ने घटनाहर दिँनहु भैरहेका छन् । यसै बिच एउटा यस्तै अचम्मको कुरा चीनमा भैरहेको छ । चीनको गुआंगडोंगमा तपाइँ केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउन सक्नुहुने छ ।गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम एक शपिङ कम्प्लेक्समा निकै सुन्दर मोडेलहरु उभिइरहेका देखिन्छ ।

त्यहाँ गएर कुनै पनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान मिल्ने व्यबस्था मिलाएको छ । यदि २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा समय अनुसारको थप रकम भुक्तान गर्नु पर्ने नियम लागु गरिएको छ ।आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिंङ पनि गराउन मिल्ने छ। तर उनको मन्जुरीविना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न भने पाइँने छैन् ।


प्रतिक्रिया दिनुहोस्