आफ्नै घरअगाडि फोहोर फाल्नेलाई अव यस्तो जरिवाना

काठमाडौँ / आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ । जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाएलगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नुपर्नेछ ।

तोकिएको समयभित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ ।, आजको नागरिक  दैनिकमा  यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्