दाईको मृत्युपछि निरन्तर बलात्कार गर्दै यौन प्यास मेट्ने देवरको लिला जब भाउजुले यसरी क्यामेरामा कैद गर्न सकिन्

दाईको मृत्युपछि भाउजुलाई निरन्तर बलात्कार गरेर यौनको प्यास मेट्दै आएका देवरको लिला यसरी क्यामेरामा कैद गरेपछि उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

घटना हो भारतको । आफूसँग बलात्कारको प्रयास गर्ने देवरको पोल खोल्न एक विधवा भाउजुले लुकेर भिडियो बनाएपछि अहिले ति देवर ठूलो पश्चातापमा छन् । भिडियोमा देवर भाउजुसँग अश्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा कैद भएका छन् । भिडियोमा ती देवर भाउजुसँग जबरजस्ती गरिरहेको देखिएका छन् । ती महिलाले भिडियोसहित प्रहरीमा उजुरी दिएकी छिन् ।

महिलाले देवरमाथि बिहेको आश्वासन दिएर नाजायज सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । प्रहरीले भिडियो र महिलाको उजुरीको आधारमा मुद्दा अगाडि बढाएको छ । दाईको मृत्युपछि भाउजुलाई निरन्तर यौन शोषण गर्दै आएका देवरको अश्लिल हर्कतलाई भाउजुले भिडियोमा नै कैद गरेपछि देवरको सातो नै गएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्