यस्तो देश जहाँ पुलिसमा भर्ती हुनका लागि कुमारित्व टेस्ट गरीन्छ

इण्डोनेशियाको पुलिसमा महिलाहरुलाई भर्ती हुनका लागि भर्जिनिटी (कुमारित्व) टेस्ट पास गर्नुपर्ने अनौठो प्रावधान छ ।

भर्जिनिटी टेस्ट विवादित ‘टु फिंगर टेस्ट’बाट गरिन्छ । कैयौ मानवअधिकारबादी संगठनले र अन्तर्राष्ट्रिय मिडियाको आलोचनाको बाबजुद पनि सरकारले यो प्रावधानलाई लागु नै गरिराखेको छ । समाचार अनुसार जज यो क्रममा सुन्दर युवतीलाई मात्र हेर्छन् । इण्डोनेशियामा यो नियम १९६५ देखि लागु भएको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्