आइसल्यान्ड विरुद्ध नाइजेरिया विजयी,अर्जेन्टिनाको आशा जिबितै

नोभगोरोड,  / विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा आज नाइजेरियाले आइसल्यान्ड लाई २ – ० ले हराएको छ ।

पहिलो हाफमा गोल गर्न नसकेका दुवै टोली दोस्रो हाफमा भने नाइजेरियाले २ गोल गर्न सफल रह्यो । नाइजेरियाका मुसाले ४७औं ७५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको केहि सम्भावना बलियो देखिएको छ ।

नाइजेरियाको ३ अङ्का छ, आइसल्यान्ड र अर्जेन्टिनाको समान १/१ अङ्का छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्