अर्जेन्टिना हार्दा नेपालमा रुवाबासी, बाहिरियो मन छुने [भिडियो]

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा लिओनस मेस्सिको टिम अर्जेन्टिना बाहिरिएको छ। सनिबार भएको पहिलो खेलमा २०१४ को उपविजेता अर्जेन्टिना फ्रान्स संग ४-३ को अन्तरले पराजित भएको हो । अर्जेन्टिना विश्वकप यत्रबता बाहिरीए संगै विश्वभर रहेका अर्जेन्टिना र मेस्सी समर्थक हरुमा निराशा छाएको छ ।

अर्जेन्टिना पराजित भएपछी उनका समर्थक र सुभाचिन्तक हरुमा रुवाबासी चेक केहि भिडियो हरु भिराल भइरहेको छन् । नेपालमा समेत अर्जेन्टिना र मेस्सिका फ्यानहरुमा निकै रुवाबासी चलेको छ । सामाजिक संजालमा प्राप्त केहि भिडियो हेर्दा उनका फ्यान हरुमा आफ्नो समर्थन गरेको टिम बाहिरिनु पर्दाको चोट गहिरो लागेको बुझ्न सकिन्छ ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुुहोस ।

https://youtu.be/ZvIhcbcqTZw


प्रतिक्रिया दिनुहोस्