उर्जा

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना निर्माण हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । कम्पनीले विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयुसीएल)सँग सहकार्य गरेर

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना निर्माण हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया

माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी दिएका छन् । नेपाल आयल निगम समक्ष पटक–पटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपालमा के होला ?

एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने

देशभरका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक

दुई वर्षभित्र सबै नेपाली जनतामा गुणस्तरीय विद्युत सेवा उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १३ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताउनुभएको छ । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य १० रूपैयाँले घट्यो, ग्यास यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहिबार राति १२ बजे देखि लागू हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रति लिटर १० रूपैयाँले

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पुनः इन्धनको मूल्य बढाएको छ । निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल

ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा

दुई खर्बको पेट्रोल आयात, व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुग्यो

काठमाडौं । चालु आवको हालसम्म झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । व्यापार घाटा बढाउने एउटा प्रमुख कारकका रूपमा पेट्रोलियम पदार्थ पनि देखिएको छ । चालु

भारतमा एक सातायता डिजेल र पेट्रोलको मूल्य स्थिर

काठमाडौं । भारतमा पछिल्लो एक सातायता डिजेल र पेट्रोलको मूल्यमा स्थिरता कायम भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पेट्रोल र डिजेलको मूल्य ७ दिनदेखि स्थिर रहेको हो । भारतीय तेल

गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रहेको आयल निगमको कोष रित्तियो

काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित

फेरी बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले अघि राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो