प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो। आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्