कुहिरोको दृश्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य ।

खड्गकाली मोटरमार्गअन्तर्गत धरमपानीसम्म सडक कालोपत्रे भएपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस


प्रतिक्रिया दिनुहोस्