ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छोडेको मोटरेवल पुल

काठमाडौं । माथिल्लो मनाङ, ङिस्याङ गाउँपालिकाको घ्यारु र ङावल जोड्ने मस्र्याङ्दी नदीमाथि निर्माण सुरु गरेर ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छोडेको मोटरेवल पुल । चार वर्षअघि नै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम थालेर मात्र छोडेको छ । तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस्