चर्चित थेगो ‘मायाले संसार थाम्देना’ अव म्युजिक भिडियोमा पनि (भिडियो सहित)

कठमाण्डौँ, ३ बैशाख / श्रोताहरुले अत्याधिक रुचाएका चर्चित युवा निर्देशक यूगल पोमोले जानु लिम्वुको रचनामा चर्चित थेगो ‘मायाले संसार थाम्देना’ वोलको गित निर्देशन गरेका छन् । गायक सुजन तिगेलाले स्वर दिएको यो गितमा संगित पनि आफैले भरेका निर्देशक पोमोले वताएका छन् ।

ह्ङकङमा रहेर पनि नेपाली संगीतिक उद्योगमा निरन्तर लागि परेका निर्देशक पोमोले यो भन्दा अगाडी पनि दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । हेमराज अन्छङवो र मौसम इम्वुङले फिचरिङ गरेको यो म्युजिक भिडियोलाई जाप स्टुडियो (एचके)ले छायाङकन गरेको हो ।

                                                                                                -भिडियो

https://youtu.be/AQEnfY1I7GA


प्रतिक्रिया दिनुहोस्