गायक सूनिलको ‘तिम्रो लागि’ गितको अपार सफल्तापछि, ‘वाँचुन्जेल’ अव वजारमा

काठमाण्डौँ, ५ वैशाख / उदयमान नव गायक सूनिल केरूङको तिम्रो लागि वोल गितको अपार सफल्तापछि बाचुन्जेल हाँसखेलै गरौ पनि भर्खरै रेकर्डिङ सम्पन भएको छ । नयाँ रेर्कडिङ भएको बाँचुन्जेल हाँसखेलै गरौ गितको मुल भाव पुर्वेलि लिम्वु सस्कार–सस्कृतिमा आधारित रहेको गायक केरुङले वताएका छन् ।

यो गितमा संगित अनि शव्द दिप्सन आङ्वोको र एरेन्ज धनु ग्याङमी मगरको रहेको छ । पाँचथर तारा २०७२ को अवार्ड समेत हात पारेका गायक केरुङले नयाँ रेर्कडिङ भएको गितको म्यूजिक भिडियो यहि वैशाख महिना भित्र पाँचथर र झापामा छायाँकन हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्