। विप्लबकाे आक्रमणवाट जीएमआरको कार्यालय ध्वस्त

२८ माघ काठमाडौँ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जीएमआरको सुर्खेतमा रहेको  कार्यालयमा आक्रमण गरेको छ । आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा बिरोध जनाउदै आएको नेकपाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदबादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन कुनै पनि हालतमा विदेशीलाई सुम्पन नसक्ने बताउदै आएको थियो ।

बिगत देखिनै रास्ट्र , रास्ट्रियता र जनतालाई केन्द्र भागमा राखेर संघर्ष गर्दै आएको नेकपाले पार्टीको सोहि नीति अनुरुप जीएमआरमाथि कारबाही गरेको बुझिएको छ ।  प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपाका तिन जना कायकर्तालाई गिरफ्तार गरेको छ ।

प्रतिकृया दिनुहोस


प्रतिक्रिया दिनुहोस्