अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको हट तस्वीरहरु

काठमाडौं साउन १३ / अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् ।

अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि झा दमककी हुन् ।


प्रतिक्रिया दिनुहोस्