आजको सुनचाँदीको मूल्य,

काठमाडौं भदौ ४ / बुधबार सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन् ।

यस्तै तेजावी सुनको मूल्य भने तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदीको भने बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी को रु ८२५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्