मोडेल

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

काठमाण्डौं ।प्रेम र रोमान्स समेटिएको गीत ूआखाँ झुम्न थाल्योूसार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

काठमाण्डौं ।प्रेम र रोमान्स समेटिएको गीत ूआखाँ झुम्न थाल्योूसार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको

१३ प्रतियोगी छनौट गर्दै ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न, ताप्लेजुङका चार जना 

काठमाडौं । ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा १३ जना प्रतियोगी छनौट गर्दै उक्त अडिसन सम्पन्न भएको हो ।  जसमा ताप्लेजुङका चार जना

मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस

म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ सार्वजनिक

काठमाडौं / गायक तथा संगीतकार रुद्र जीएमको स्वरमा म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । यो समाचार तयार पारुञ्जेल एक करोडको हारहारीमा यस अघिको ‘कल्ले बोलायो’ गीत

‘चिसो – चिसो छ मौसम ’ मा कञ्चन र रेखा

काठमाडौं – मेलिना राइको स्वरमा रहेको ‘चिसो – चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ

मिस एण्ड मिस्टर टिन शेर्पाको उपाधी डोल्मा छिरिङ र युगेनलाई

काठमाडौं । गौतम बुद्ध फिल्मस् प्र.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३) को उपाधी युगेन शेर्पा र डोल्मा छिरिङ शेर्पाले शेर्पाले उपाधी जितेका छन् ।

७ वर्षमा बन्यो धुरुधरु रुवाउने म्युजिक भिडियो ‘सिन्दुर साक्षी छ’

काठमाडौं/ गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ। दुर्लभ जन्तरेको निर्देशनमा

आकाश,पुष्प र डिम्पलको ‘गालैमा डिम्पल छ’ “भिडियो सहित”

काठ्माडौं/  आकाश श्रेष्ठ,पुष्पल खड्का र डिम्पल योङहाङ अभिनीत गालैमा डिम्पल छ ले सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जितेको छ । ओएसआर डिजिटल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै

सीता र दुर्गाको ‘सेमसेम्लुङ’ पाःलम “भिडियो सहित”

काठ्माडौं/ सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । दुर्गा लङवा लिम्बूको

सीता र दुर्गाको ‘सेमसेम्लुङ’ पाःलम “भिडियो सहित”

काठ्माडौं/ सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । दुर्गा लङवा लिम्बूको

अम्बिका र वीरेन्द्रको ‘परदेशीको जीवन’ “भिडियो सहित”

काठ्माडौं/ चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेलको निर्माण

कमला र अमृतको दोश्रो गीत “औठी सुनैको” सार्वजनिक (भिडियो सहित)

काठ्माडौं / कोरोना सन्त्रासबीच गीत एवं म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । कोरोना सन्त्रास फैलिएयता राम्रा राम्रा म्युजिक भिडियो पनि निर्माण भइरहेका छन् । लोक, पप, आधुनिक सबैथरीका