फोटो फिचर

हिउँ परेपछिको पाथीभरा मन्दिर (तस्विरमा हेर्नुहोस्)

ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।विश्वास एवं आस्थाकी देवी पाथीभराको यो पवित्रस्थल समुद्री सतहबाट ३७९४ मिटर उचाईमा अवस्थित छ । यो मन्दिर अन्न भरेको पाथीझैं

अभिनेत्री तथा मोडल अदिती बुढाथोकीको हट तस्वीरहरु

काठमाडौं साउन १३ / अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् । अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो ।

सगदावा भनेको के हो ?

काठमाण्डौ असार २ / धेरै मानिषलाई थाहा नहुन सक्छ सगादावा भनेको के हो त ? हाम्रो अरुण पोष्ट सँग लेखक तथा अनुसन्धानकर्ता हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पासँग गरिएको

ताप्लेजुङ सरोकार समाजको कार्यक्रम ३० तस्विरमा हेर्नुहोस्

काठमाडौं २१ पौष / ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध चयन भएका छन्। आज काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हजारौं जिल्लाबासीको उपस्थितीमा सम्पन्न घोषणा सभा कार्यक्रमबाट

जेष्ठ नागरिकलाई रेडियो तमोर र ढोक्प्या विद्यार्थीद्धारा न्यानो कपडा वितरण

ताप्लेजुङ  /  रेडियो तमोर र ढोक्प्या विद्यार्थीद्धारा  जाडोमा जेष्ट नागरिकहरुलाई बढि समस्या हुने भन्दै ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका जेष्ठ नागरिकहरुलाई सोमवार जाडोमा लगाउने न्यानो कपडा वितरण

प्रथम इच्छाकामना महोत्सव आजदेखि सुरु हुदै, प्रचण्डले दिउसोँ १ बजे उद्घाटन गर्ने

चितवन /  समग्र चितवनसगैँ इच्छाकामनाको गौरव गरिमामय प्रस्तुतीको रुपमा रहेको प्रथम इच्छाकामना महोत्सव आजदेखि सुरु हुदैछ । चितवन जिल्लाको पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिकामा आयोजना हुने प्रथम इच्छाकामना महोत्सवको

राष्ट्रिय फोटो पत्रकार समूहको प्रभातफेरी कार्यक्रम सम्पन्न ( फोटो फिचर )

भाद्र ३,काठमाडौं । १७९ औँ अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूहले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । प्रभातफेरी कार्यक्रम काठमाडौंको पुतलीसडकबाट सुरु भई बागबजार, रत्नपार्क,भृकुटीमण्डप हुदै पुतलीसडक

भूकम्पले ढलेको धरहरामा महानगरपालिकाको ‘घुम्टो’ (फोटो फिचर)

  काठमाडौं, १६ साउन / २०७२ बैसाखको भूकम्पले ढलेको काठमाडौं सुन्धारास्थित धरहराको बाँकी संरचना जोगाउन काठमाडौं महानगरपाकिाले आज बुधबार पाल ओढाएको छ । लगातारको वर्षाका कारण बाँकी संचरना समेत ढल्न

विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा भब्य स्वागत (फोटो फिचर)

काठमाडौं ३१ असार/  विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो

आफ्नै बच्चामाथी बाबुआमाको यस्तो हर्कत (फोटो फिचर)

एजेन्सी / यी तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदैछन्। छोराछोरी माथी गरिएको कार्य तस्बिर खिची बाबुआमाले नै अपलोड गरेका तस्बिर हुन। आफ्नै बच्चा माथी गरिएका यी हर्कत नमुना लाग्छन्। टेपले भित्तामा आफ्नै

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन( फोटो फिचर सहित)

बेइजिङ, चीन, ७ असार (रासस) / प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुभयो । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा

जम्बो टोलीसहित प्रधानमन्त्री ओली चीन प्रस्थानका क्रममा जे देखियो (फोटो फिचर)

काठमाण्डौं,५ असार प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन । प्रधानमन्त्री ओलीको चीन बसाईका

सैनिक मञ्च टुडिखेलमा ११औँ गणतन्त्र दिवस यसरी मनाइयो (फोटोफिचर)

काठमाडौँ, १५ जेठ / सैनिक मञ्च टुडिखेलमा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी ११औँ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवसका अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका