प्रदेश-१

रास्वपाको मिसन ०८४ के हो ?

पाथीभरा प्रेसताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो मिसन ०८४ ? किन मिसन ०८४ ? किन रास्वपाले मिसन ०८० भनेर आजैबाट राजनीतिक सफाई

रास्वपाको मिसन ०८४ के हो ?

पाथीभरा प्रेसताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो

प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्धारा बन्दको आह्वान

ताप्लेजुङ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्दको आह्वान गरेको छ । संयुक्त संंघर्ष समितिले गत मंसिर ३० र पौष १ गते आव्हान गरेको कोशी

मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल)

पुषे मेला स्वर्ण महोत्सव २०८० : भलिबल प्रतियोगितामा मुकेश मेमोरियल ताप्लेजुङ र पाथिभरा टाइगर फाइनलमा प्रवेश 

साहारा लङ्वा लिम्बूताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सव २०८० मा जारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल

मेरिङदेन ४ लिङतेपले गर्यो दुई दिने क्षमता अभिवृद्धि बिकास तालिम सम्पन्न

फुर्बा शेर्पा ताप्लेजुङ । मेरिङदेन ४ लिङतेपद्वारा सञ्चालित दुई दिने क्षमता अभिवृद्धि बिकास तालिम  सम्पन्न भएको छ । ४ न. वडा भित्रका सबै १० वटा टोल बिकास समितिका पदाधीकारी तथा

ताप्लेजुङमा समाजवादी मोर्चाको जिल्ला समिति घोषणा

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा समाजवादी मोर्चा नेपालको जिल्ला समिति घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित चार दल सम्वद्ध समाजवादी मोर्चा नेपालको जिल्ला समिति शुक्रबार

मुलुकका हरेक कठिनाईमा काँग्रेस अग्रपंक्तिमा लाग्दा मात्र परिवर्तन सम्भव नेता रिजाल

ताप्लेजुङ,असोज १७ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकमा परेको हरेक कठिनाईलाई काँग्रेसको अगुवाईमा रहने तागतले ठेगान लगाएको बताउनु भएको छ । उहाँले त्यो सार्मथ्यलाई अझ गतिशिल

सिजन ३ मा सुमन श्रेष्ठ बने ताप्लेजुङ आईडल

श्री पन्चमी शान्ति युवा क्लव, पाथीभरा याङवरक १ नाङखोल्याङ ताप्लेजुङले स्थानिय कलाकार उत्पादन गरि ताप्लेजुङलाई मुलुक र बिश्व जगत सग चिनाउने उद्देश्यले २०६६ सालमा ताप्लेजुङ् आईडलको सफल आयोजना गरेको थियो

ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकाको वडा न. ४, साँबाबाट काँग्रेस, एमाले र लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवान पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय

मिक्वाखोला – ४, साँबामा वाइसीएल वडा कमिटी गठन

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ साँबामा योङ कम्युनिस्ट लीग नेपाल (वाइसीएल)को वडा कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रुपमा रहेको (वाइसीएल)को शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले अशोक

एमाले कोशीको सचिवमा लामाको शशक्त दाबी, भण्डारी र तिवारीको पनि आकांक्षा

उदयपुर । नेकपा एमाले कोशी प्रदेशको नयाँ कार्याकालका लागी सचीवमा युवा नेता शैलेश लामा मुख्य दाबेदार देखिएका छन् । बिराटनगरमा जारी प्रदेश कमिटीको प्रथम अबधिबेसनमा युवा नेता लामाले आफ्नो दाबी

उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा बुधबार शोक बिदा

काठमाडौं । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो। गाउँपालिकाका